२०७६, असार ०३ मङ्गलबार

अब विद्यालयमा सेनटरी प्याड निशुल्क

२०७६, जेठ १५ बुधबार |

काठमाडौं- सरकारले आर्थिक वर्ष २०७६/०७७ मा शिक्षामा १ खर्व ६३ अर्ब ७६ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेट अनुसार विश्वविद्यालयका लागि १७ अर्ब ८४ करोड अनुदान दिइने बताए। सरकारले मदनभण्डारी विज्ञान विश्वविद्यालयका लागि १ अर्ब १० करोड विनियोजन गरेको छ। रंगिन पाठ्यपुस्तकको लागि २ अर्ब २१ करोड विनियोजन गरिएको छ। विद्यालयमा सेनटरी प्याड निशुल्क उपलव्ध गराउने पनि अर्थमन्त्रीले बताए।

35 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

लागुऔषधसहित छ पक्राउ

२०७६, असार ०२ सोमबार

मनसुन एक साता ढिलो भित्रिने

२०७६, जेठ २७ सोमबार