२०७६, असार ०३ मङ्गलबार

कर्मचारीको तलब २०% बढ्यो

२०७६, जेठ १५ बुधबार |

काठमाडौं– सरकारले सरकारी कर्मचारीको तलब रकम बढाएको छ। अर्थमन्त्री डा. युवराज खतिडाले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा सरकारी सेवामा रहेका राजपत्र अनंकित कर्मचारीहरुका लागि २० प्रतिशत र राजपत्र अंकित कर्मचारीका लागि १८ प्रतिशतले तलब बढेको हो।

43 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

लागुऔषधसहित छ पक्राउ

२०७६, असार ०२ सोमबार

मनसुन एक साता ढिलो भित्रिने

२०७६, जेठ २७ सोमबार