२०७५, चैत ०५ मङ्गलबार

कोलम्बियामा विमान दुर्घटनामा परी १२ को मृत्यु

२०७५, फागुन २६ आइतबार |

कोलम्बियामा विमान दुर्घटना हुँदा १२ जनाको ज्यान गएको त्यहाँको उड्डयन प्राधिकरणले जनाएको छ ।लासेर एइरेओ एयरलाइन्सको डगलस डीसी–३ विमान शनिबार बिहान कोलम्बियाको विल्लाभिसेन्सिओ शहरको दक्षिण–पूर्वी भूभागमा दुर्घटनाग्रस्त भएको हो । विमान सन जोसे डेल गुएभिएरे शहरबाट विल्लाभिसेन्सिओका लागि उडेको थियो । दुर्घटनामा ज्यान गुमाउनेको पहिचान पत्ता लगाउने प्रयास भैरहको छ । दुर्घटनाको कारण भने पत्ता लाग्न सकेको छैन ।

43 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

शुक्रबारदेखि ब्रुमरबाट सडक सफा

२०७५, चैत ०५ मङ्गलबार

अवैध सुनसहित चार पक्राउ

२०७५, चैत ०५ मङ्गलबार

सागबाट एक लाखभन्दा बढी कमाइ

२०७५, चैत ०४ सोमबार