२०७६, साउन ०६ सोमबार

गायक कमल बराइली को प्रियसी सार्बजनिक (भिडियोसहित)

२०७६, बैशाख २२ आइतबार |

नेपाली गित संगीतको क्षेत्रमा केहि गर्नु पर्छ भनि आफ्नो जादुमय स्वर लिएर आएका छन् गायक कमल बराइली ।
दार्जेलिङ जन्मिनु भएको गायक बराइली सानै देखि गित संगीतमा रुचि राख्नु हुन्थ्यो र साथी भाइ ,आफन्तहरुको हौसलाले गर्दा झन् धेरै उत्साहित भएको बताउछन गायक बराइली ।


उनले भर्खरै मात्र आफ्नै सब्द संगीत र स्वरमा नरुनु प्रियसी गित सार्बजनिक गरेका छन् ।
जुन गीतको संगीत संयोजन कमल सौरगले गरेका छन् ।
यो गीतका सम्पूर्ण टिमलाई सफलताको शुभकामना

भिडियो हेर्नुहोस –

298 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

समृद्धिको बाधक भ्रष्टाचार

२०७६, साउन ०१ बुधबार

‘जबज’ को सान्दर्भिकता

२०७६, असार २९ आइतबार