२०७६, साउन ०६ सोमबार

गोली चलाएर बैंकबाट निकालेको चार लाख ६३ हजार रुपैयाँ लुटियो

२०७६, असार १७ मङ्गलबार |

भैरहवा – गोली चलाएर रुपन्देहीको गैडहवा गाउँपालिका–३ मा चार लाख ६३ हजार रुपैयाँ लुटिएको छ।  मंगलचोकमा रेशमकुमारी मल्ल कृषि विकास बैंकबाट निकालेको रकम लुटिएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जानकारी दिएका छन ।   यस विषयमा अनुसन्धानका भइरहेको उनको भनाइ छ।

51 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

समृद्धिको बाधक भ्रष्टाचार

२०७६, साउन ०१ बुधबार

‘जबज’ को सान्दर्भिकता

२०७६, असार २९ आइतबार