२०७६, असार ०३ मङ्गलबार

चार वर्ष पछि खुल्यो तातोपानी नाका

२०७६, जेठ १५ बुधबार |

सिन्धुपाल्चोक–  चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाका भूकम्प गएको चार वर्षपछि   पुनः सञ्चालनमा आएको छ। नेपाल सरकारका उद्योग वाणिज्यमन्त्री मातृका यादव र चीनका वाणिज्य उपमन्त्री झाङ जिवेनलगायत दुबै देशका उच्चका अधिकारीले रिबन काटेर औपचारिक रुपमा नाका सञ्चालनमा ल्याएका हुन्।   ऊन बोकेर खासाबाट आएका चारवटा कन्टेर भ्यान नेपाल प्रवेश गरेका छन् । मालबाहक कन्टेनर मितेरी पुल आउँदा आतसबाजी गरिएको थियो। त्यस्तै नेपालका तर्फबाट दुई कन्टेनर ह्याण्डी क्राफ्ट नाका हुँदै चीन पठाइएको छ।

54 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

लागुऔषधसहित छ पक्राउ

२०७६, असार ०२ सोमबार

मनसुन एक साता ढिलो भित्रिने

२०७६, जेठ २७ सोमबार