२०७५, पुष ०३ मङ्गलबार

छ सय ११ मेट्रिकटन रासायनिक मल बिक्री

२०७५, मङि्सर ०४ मङ्गलबार |

पोखरा-कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय पोखराबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६११.२ मेट्रिकटन रासायनिक मल बिक्री गरेको छ । कार्यालयले यस आवका लागि विभिन्न ६० वटा सहकारीलाई सूचीकृत गरेकामा ती सहकारीमार्फत युरिया, डिएपी र पोटास बिक्री भएको कामु शाखा प्रबन्धक मुरलीमोहन रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस चौमासिकमा युरिया ४४१.८५ मेट्रिकटन, डिएपी १४७.२५ मेट्रिकटन र पोटास २२.१ मेट्रिकटन बिक्री भएको छ । कार्यालयमा युरिया ७४.६ मेट्रिकटन र डिएपी ३२.७५ मेट्रिकटन मौज्दात बाँकी रहे पनि पोटास मौज्दात नरहेको उहाँले जानकारी दिनुभयो ।

10 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

पेट्रोल र डिजेलको मूल्य घट्यो

२०७५, पुष ०३ मङ्गलबार

शेयर फेरी दोहोरो अंकले घट्यो

२०७५, पुष ०३ मङ्गलबार