२०७५, मङि्सर ०२ आइतबार

डा‍‍.भारती रेग्मीको नयाँ गीत “सपनीमा” रिलिज ( हेर्नुहोस भिडियो)

२०७५, असोज २० शनिबार |

नेपाली सांगीतिक क्षेत्रमा नयाँ मार्मिक गीतले प्रवेश गरेको छ । लामो समयदेखि  चिकित्सक पेशामा रहनु भएकी  डा‍‍ . भारती रेग्मीले “सपनीमा” गीत  लिएर आउनु भएको हो । प्रेमको गहिरो भाव बोकेकेो यस गीतका गायक बीबी अनुरागी हुनुहुन्छ ।

चर्चित संगितकार बीबी अनुरागीको स‌ंगित रहेको यस गीतमा  चिकित्सकहरू डा‍ . महेन्द्र पन्त र डा‍ . सुवी रेग्मीले प्रेमको गहिराईमा डुवेर अभिनय गरेको देख्न सकिन्छ ।  गीतको म्युजिक भिडियोले रिलिजपछिको छोटो समयमै सफलता पाएको छ।

यस गीतका सम्पूर्ण टिमलाई शुभकामना !

8052 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस