२०७५, चैत ०५ मङ्गलबार

तमु ल्होसारको अवसरमा गण्डकी प्रदेश सार्वजनिक विदा

२०७५, पुष १५ आइतबार |

पोखरा – गण्डकी प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । तमुहरुको मुख्य पर्व तमु ल्होसारको अवसरमा पुस १५ गते (आज) सार्वजनिक विदा दिइएको हो ।पुस १३ शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले विदा दिने निर्णय गरेको हो । गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विदा सम्बन्धी विज्ञप्ती जारी गरेको थियो ।

65 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

शुक्रबारदेखि ब्रुमरबाट सडक सफा

२०७५, चैत ०५ मङ्गलबार

अवैध सुनसहित चार पक्राउ

२०७५, चैत ०५ मङ्गलबार

सागबाट एक लाखभन्दा बढी कमाइ

२०७५, चैत ०४ सोमबार