२०७६, असार ०३ मङ्गलबार

देशभरका वडा, स्वास्थ्य केन्द्र तथा सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

२०७६, जेठ १५ बुधबार |

सरकारले देशभरका सबै स्थानीय तहका वडा, स्वास्थ्य केन्द्र तथा सामुदायिक माध्यमिक विद्यालयमा ब्रोडव्याण्ड इन्टरनेट विस्तार गर्ने कार्य आगामी वर्षभित्र सम्पन्न गर्ने भएकोछ । आज संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सो कुराको घोषणा गरेका हुन् ।

32 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

लागुऔषधसहित छ पक्राउ

२०७६, असार ०२ सोमबार

मनसुन एक साता ढिलो भित्रिने

२०७६, जेठ २७ सोमबार