२०७६, साउन ०६ सोमबार

नयाँ कानूनमा कैदको विकल्पमा यस्तो व्यवस्था गरिएको छ

२०७५, माघ १४ सोमबार |

कैदको विकल्पको रुपमा सामुदायिक सेवा गर्न आदेश दिन सकिने , कैद सजाय निलम्बन गर्न सकिने , सुधार गृहमा पठाउन सकिने , पुनर्स्थापना केन्द्रमा पठाउन सकिने , सप्ताहको अन्तिम दिन वा रात्रीकालीन समयमा मात्र कारगार मा बसी कैद भुक्तान गर्न सकिने , खुला कारागारमा राख्न  सकिने , प्यारोलमा राख्न सकिने , कैद वापत श्रममा लगाउन सकिने , सामाजिकीकरण गराउन सकिने । (यी व्यवस्थाहरू नेपाल सर कारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मिति देखि प्रारम्भ हुने

स्रोत :www.moljpa.gov.np

167 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

समृद्धिको बाधक भ्रष्टाचार

२०७६, साउन ०१ बुधबार

‘जबज’ को सान्दर्भिकता

२०७६, असार २९ आइतबार