नागढुङ्गाबाट लागूऔषधसहित एक पक्राउ
२०७५, मङि्सर २० बिहिबार | नयाँ कलम
काठमाडौँ- महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध रुपमा ल्याएको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले काठमाडौँ महानगरपालिका–२ नागढुङ्गामा गरेको जाँचमा नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ६२३१ नम्बरको बसमा आउँदै गरेका काठमाडौँ बौद्धका २० वर्षीय सान्जे शेर्पालाई आज पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका शेर्पासँग ९३ एम्पुल डाइजेल्याव, ९१ एम्पुल फेनार्गन र ९० एम्पुल नुर्फिन बरामद गरेको छ । पक्राउ शेर्पालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको प्रभागले जनाएको छ ।
18 पटक हेरिएको
कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!
नयाँ समाचार
सबै हेर्नुहोसहात्तीको आक्रमणबाट घाइते महिलाको उद्धार
२०७५, फागुन ०९ बिहिबार
पेट्रोलियम पदार्थमा तत्काल मूल्यवृद्धि हुँदैन : निगम
२०७५, फागुन ०९ बिहिबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय २३ निर्णय
२०७५, फागुन ०९ बिहिबार
दुई चालक नराख्ने सवारी साधन कारवाहीमा
२०७५, फागुन ०९ बिहिबार
अदालतमा १३ सय वर्ष कैद र रु ८७ लाख जरिवाना बाँकी
२०७५, फागुन ०९ बिहिबार
बुधबार दोहोरो अङ्कले घटेको शेयर बजारमा आज भने राहत
२०७५, फागुन ०९ बिहिबार
रोनाल्डोको युभेन्टस एट्लेटिको मड्रिडसँग दूई–शून्यले पराजित
२०७५, फागुन ०९ बिहिबार
लागुऔषधसहित ३ पक्राउ
२०७५, फागुन ०८ बुधबार
नक्कली नोट छाप्ने दुई पक्राउ
२०७५, फागुन ०८ बुधबार