२०७६, असार ०३ मङ्गलबार

पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ घट्यो

२०७६, जेठ २२ बुधबार |

काठमाडौं– नेपाल आयल निगमले बुधवार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाएको छ।  नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर ११० रुपैयाँ कायम भएको छ। निगमले अन्य पेट्रोलियम पदार्थ डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य भने यतावत राखेको छ । खाना पकाउने ग्यासको मूल्यसमेत यतावत रहेको निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जानकारी दिए ।

49 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

लागुऔषधसहित छ पक्राउ

२०७६, असार ०२ सोमबार

मनसुन एक साता ढिलो भित्रिने

२०७६, जेठ २७ सोमबार