२०७५, पुष ०३ मङ्गलबार

पेस्तोल देखाएर १० लाख रुपैयाँ लुटियो

२०७५, मङि्सर २० बिहिबार |

सर्लाही – नचिनेका मान्छेको समूहले हतियार देखाएर सर्लाहीको बाँके जंगलमा १० लाख रुपैयाँ लुटेका छन् ।  सर्लाहीको  लालबन्दीमा रहेको वाणिज्य बैंकबाट पैसा निकालेर  श्रीनगरको महारानी बचत तथा ऋण सहकारी संस्थातर्फ जाँदै गरेका संस्थाका अध्यक्ष धनेश्वर महतोको साथबाट  १० लाख रुपैयाँ नगद लुटेको सर्लाही प्रहरीले जनाएको छ ।

नम्बर नखुलेको दुईटा मोटरसाइकलमा आएका चार जनाले पेस्तोल देखाएर पैसा लुटेको संस्थाका अध्यक्ष महतोले बताउनु भएको छ । लुटपाटमा संलग्नहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

28 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

पेट्रोल र डिजेलको मूल्य घट्यो

२०७५, पुष ०३ मङ्गलबार

शेयर फेरी दोहोरो अंकले घट्यो

२०७५, पुष ०३ मङ्गलबार