२०७६, बैशाख १० मङ्गलबार

बिहानै भूकम्पको धक्का

२०७६, बैशाख ०२ सोमबार |

बझाङ- बझाङमा केन्द्रबिन्दु बनाएर आज बिहानै ४.८ म्याग्निच्यूडको भूकम्प गएको छ । बिहान ४ः२७ मिनेटमा सदरमुकाम चैनपुरबाट पूर्व जयपृथ्वी नगरपालिका– १, कैलाश केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ ।  भूकम्पले गरेको क्षतिबारे अहिलेसम्म जानकारीमा नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

9 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस