२०७६, असार ०३ मङ्गलबार

भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली भारत जाँदै

२०७६, जेठ १६ बिहिबार |

काठमाडौं -प्रधानमन्त्री केपी ओली भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन आज नयाँदिल्ली जाँदैछन्।  हालै भएको लोकसभा चुनावमा विजयी भएका भारतीय जनता पार्टी (भाजपा) का नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको बनेका मोदिलाई बधाई तथा शुभकामना दिन प्रधानमन्त्री ओली नयाँदिल्ली जान लागेका हुन्। मोदीले नेपालका प्रधानमन्त्रीसहित छिमेकी देशका सरकार प्रमुखलाई शपथ ग्रहण समारोहमा निम्ता दिएका छन् । प्रधानमन्त्री ओलीले भारत रहँदा राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम पनि छ । मोदीको कार्यकालमा दुई देश बिचको सम्बन्ध थप मजबुद हुने अपेक्षा गरिएको नेपाल सरकारले जनाएको छ ।

40 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

लागुऔषधसहित छ पक्राउ

२०७६, असार ०२ सोमबार

मनसुन एक साता ढिलो भित्रिने

२०७६, जेठ २७ सोमबार