२०७५, चैत ०५ मङ्गलबार

यस्ता कसूरका कसूरदारलाई सजाय माफी वा कम हुदैन

२०७५, माघ १४ सोमबार |

देहायका कसूरका कसूरदारलाई भएको सजाय माफी, मल्तवी, परिवर्तन वा कम नहुने –
 यातना,
 जबर जस्ती करणी,
 क्रुर तथा अमानवीय तरिकाले वा नियन्त्रणमा लिई ज्यान मारेको
 जाति हत्या,
 विष्फोटक पदार्थ,
 अपहरण, शरीर बन्धक वा ब्यक्ति बेपत्ता,
 मानव बे चविखन तथा ओ सार पसार
 सम्पत्ति शुद्धीकरण
 तीन वर्षभन्दा बढी कैद सजाय हुने लागूऔ षधको ओसार पसार वा कारोबार ।

स्रोत :www.moljpa.gov.np

83 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

शुक्रबारदेखि ब्रुमरबाट सडक सफा

२०७५, चैत ०५ मङ्गलबार

अवैध सुनसहित चार पक्राउ

२०७५, चैत ०५ मङ्गलबार

सागबाट एक लाखभन्दा बढी कमाइ

२०७५, चैत ०४ सोमबार