२०७६, साउन ०६ सोमबार

मेघ गर्जनसहित पानी पर्नुका साथै हावाहुरीको सम्भावना

२०७६, असार ०२ सोमबार |

काठमाडौँ –  पूर्वका केही र मध्य तथा पश्चिमका थोरै ठाउँमा मेघ गर्जनसहित पानी पर्नुका साथै हावाहुरीको सम्भावना  रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रको मौसम सामान्यतया बदली हुने मौसमविदले बताएका छन् । यस्तै मध्य र पश्चिमका पहाडी क्षेत्रमा पनि मौसम सामान्यतया बदली नै हुनेछ । बाँकी क्षेत्रमा भने आंशिक बदलीको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

29 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

समृद्धिको बाधक भ्रष्टाचार

२०७६, साउन ०१ बुधबार

‘जबज’ को सान्दर्भिकता

२०७६, असार २९ आइतबार