२०७५, मङि्सर ०२ आइतबार

राजपा अहिल्यै सरकारमा नजाने

२०७४, फागुन २७ आइतबार |

काठमाडौँ- राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डलका नेता महेन्द्र राय यादवले राजपा अहिल्यै सरकारमा नजाने आइतबार संसदमा स्पष्ट पारेका छन्। उनले प्रधानमन्त्रीलाई मत दिने संकेत गरे पनि संविधान संशोधनलगायत रेशम चौधरीका विषयमा सरकार मौन रहेकाले आफू अहिल्यै सरकारमा नजाने स्पष्ट पारे।

224 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस