२०७५, मङि्सर ०२ आइतबार

विदेशी पर्यटकको मृत्यु

२०७५, कार्तिक २१ बुधबार |

रसुवा-लाङ्टाङ यात्राबाट फर्केका एक विदेशी पर्यटकको आज बिहान धुञ्चेमा निधन भएको छ । धुञ्चेस्थित एक होटलमा राहधानी नम्बर १० सी ए ८००३९ भएका फ्रान्सका ६५ वर्षीय नागरिक हर्भे गुलटासको निधन भएको जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङले जानकारी दिनुभयो ।

सामान्य रुघाखोकी लागेपछि उहाँले भ्रमण छोट्याइ काठमाडौँतर्फ फर्कनेक्रममा रहेको थियो । उहाँको साथमा श्रीमतीसमेत रहेको प्रहरीले जनाएको छ ।

28 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस