२०७५, चैत ०५ मङ्गलबार

विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाएपछि जुन तस्वीर सामाजिक सञ्जालामा एकाएक भयो भाइरल

२०७५, फागुन २९ बुधबार |

काठमाडाैं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक समूह ठहर गर्दै सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेसँगै यी तस्वीरहरू सामाजिक सञ्जालामा एकाएक भाइरल भएका  छन्  । सरकारले मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूहको नाममा गतिविधि गर्दै आएको नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थयो।तस्वीर साभार : सामाजिक सञ्जाल

134 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

शुक्रबारदेखि ब्रुमरबाट सडक सफा

२०७५, चैत ०५ मङ्गलबार

अवैध सुनसहित चार पक्राउ

२०७५, चैत ०५ मङ्गलबार

सागबाट एक लाखभन्दा बढी कमाइ

२०७५, चैत ०४ सोमबार