२०७५, मङि्सर ०२ आइतबार

शिक्षा वा अनुशासनका नाममा बालबालिकालाई घर, विद्यालयमा दण्ड दिए ५० हजार जरिवाना, १ वर्ष कैद

२०७५, भदौ १० आइतबार |

राष्ट्रिय सभामा बालबालिका सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न  बनेको बिधेयकको दफा ६६को (ग) मा बालबालिकालाई संरक्षण, शिक्षा वा अनुशासनका नाममा घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्न नहुने  भनिएको छ यदि कसैले बालबालिकालाई त्यस्तो कार्यमा संलग्न गराए पाँच हजार रूपैयाँ देखि पचास हजार रूपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैदको व्यवस्था गरिएको छ ।

स्रोत : www.na.parliament.gov.np

2468 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस