२०७६, असार ०३ मङ्गलबार

सांसदलाई निर्वाचन क्षेत्र कार्यक्रमकालागि ६ करोड रूपैयाँ दिइने

२०७६, जेठ १५ बुधबार |

काठमाडौं- सरकारले सांसदलाई दिँदै आएको निर्वाचन क्षेत्र कार्यक्रमको बजेटमा २ करोडले वृद्धि गरेको छ। आज संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले ४ करोड रूपैयाँबाट ६ करोड रूपैयाँ पुर्‍याएको घोषणा गरेका हुन् ।

32 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

लागुऔषधसहित छ पक्राउ

२०७६, असार ०२ सोमबार

मनसुन एक साता ढिलो भित्रिने

२०७६, जेठ २७ सोमबार