२०७५, मङि्सर ०२ आइतबार

हिम्मत गर्नेहरूले स‌ंसार यसरी जिते

२०७५, भदौ १६ शनिबार |

– खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने
– ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने
– कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने
– वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने
– सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक गुरू बने
– साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने
– सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने
– भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने
– चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने
– दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे
– कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने
– कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने
– सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने
– लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने
– लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने
– मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने
– घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।
– पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने
– खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन
– अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे
– कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले
– गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने
– पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने
– कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने
– स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने
– झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गरू बने
– थर्ड डिभिजनमा SLC पास गरेका महात्मा गान्धी विश्व नेता बने
– तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके
– हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने
– दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्पती बने
– कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने
– मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने

192 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस