२०७६, साउन ०६ सोमबार

२०१८ को मिस वर्ल्डको ताज  मेक्सिकोकी सुन्दरी भेनेसालाई

२०७५, मङि्सर २२ शनिबार |

२०१८ को मिस वर्ल्डको ताज  मेक्सिकोकी सुन्दरी भेनेसा डिसियानले हात पारेकी छन्। प्रतिस्पर्धी ११८ देशका सुन्दरीहरुलाई पछि पार्दै २६ वर्षीय भेनेसाले विश्व सुन्दरीको उपाधि चुम्न सफल भएकी हुन्।

उनलाई गत वर्षकी भारतकी विश्व सुन्दरी मानुषी छिल्लरले ताज पहिर्‍याएकी हुन्। मिस इन्टरनेसनलको उपाधि भने मिस थाइल्याण्ड निकोनेले निस्नुकान जितेकी छन्।

280 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

समृद्धिको बाधक भ्रष्टाचार

२०७६, साउन ०१ बुधबार

‘जबज’ को सान्दर्भिकता

२०७६, असार २९ आइतबार